काठमाडौं । प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको पुर्व सन्ध्यामा बिभिन्न बिधामा पुरस्कार प्राप्त गर्नेको नाम सार्बजनिक गरेको छ । आगामी चैत १६ र १७ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बेला सेन्टरले प्रदान गर्ने बिभिन्न पुरस्कारको घोषणा गरेको हो । महासचिव सन्तोष पौडेलका अनुसार नेपालको पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने सञ्चारकर्मीहरूलाई पुरस्कृत…