बुटवल । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि बयान लिनेगरि आजको बयान स्थगित गरिएको छ । मंगलबार दिउँसो १ बजेबाट सुरु भएको बयान साँझ पौने ६ बजेम्मि नसपकएपछि आजका लागि बयान लिने कार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मौखिकरुपमा लिइएको…