नेपालगन्ज । जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि टिनको टहरा बनाएर सामान्य सेवा सुचारु गर्ने भएको छ । भदौ २४ गते अपरान्ह आगजनी गरिएपछि जलेर ध्वस्त भएको नेपालगन्ज उपमहानगरपालिकाले भोली आइतबारदेखि टिनको टहरा बनाएर सामान्य सेवा सुचारु गर्ने भएको हो । कार्यालयको कर्मचारीले आगजनी भएको भोलिपल्टैबाट सरसफाई सुरु गरेका थिए । तत्काललाई…