६ पुस २०८२, आइतबार | December 21, 2025

भाई-बहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व

धनुषाधाम । ‘बिहुली आगे बिहुली...सामा जाइछै ससुरा किछ गहनो चाही गे डिहुली’, राति अबेरसम्म यस्तै गीतले गुञ्जयमान हुने मैथिल समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेमको प्रतीकका रूपमा मनाइने सामाचकेवा पर्व बुधबारदेखि सुरु भएको छ । आज कात्तिक शुक्ल पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको यो पर्व दश दिनसम्म चल्नेछ । दिदीबहिनीले दाजुभाइको दीर्घायु एवम मङ्गल कामना…