२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

जेनजी समूह र नेपाली सेनाबीच आज वार्ता सम्भव छ ? नेतृत्व विवादले अन्योल कायम

काठमाडौं । जेनजी आन्दोलन र नेपाली सेनाबीच आज वार्ता हुने भनिए पनि प्रक्रिया र नेतृत्व विवादले अन्योल कायमै छ । बुधबार जंगी अड्डामा वार्ता प्रयास भए पनि जेनजी समूहले नेतृत्वमा कसलाई अघि सार्ने भन्ने विवादका कारण छलफल स्थगित भएको थियो । एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई वार्ता टोलीको नेतृत्व दिनुपर्ने बताउँदा, अर्को समूह हर्क साम्पाङको…