७ पुस २०८२, सोमबार | December 22, 2025

सत्तारुढ दलहरुको ७ बुँदे संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । सत्ता साझेदार चार दलले पहिलो तीन महिना अवधिको सरकारको कामकारबाहीबारे समीक्षा गरेका छन् । शुक्रबार अपरान्ह बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको सय दिनको समीक्षा गरेका हुन् । बैठकले सात बुँदे वक्तव्यसमेत जारी गरेको छ । जसमा अहिलेसम्मका सरकारको कारकारबाहीको समर्थन र आगामी दिनमा प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धतासमेत गरिएको छ ।…