७ पुस २०८२, सोमबार | December 23, 2025

सिद्धार्थनगरका अधिकांस औषधी पसल बिना नविकरण सञ्चालनमा

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवा स्थित औषधी पसलहरुमा अनुगमन गरेको छ । नगर उपप्रमुख उमा अधीकारीको नेतृत्वमा बैकंरोड र भीम अस्पताल लाईनमा रहेका औषधी पसल, ल्याव, तथा मेडिकलहलहरुमा अनुगमन गरिएको हो । अनुुगमनको क्रममा अधिकांस औषधी पसलहरु नरपालिकामा नवीकरण नगरिएको पाईएको अनुगमन टोलीले जनाएको छ । त्यस्ता पसलहरुलाई पहिलो पटक तत्काल नवीकरण गर्न निर्देशन…