बुटवल । सुप्रिम सहकारीको अपचलन मुद्दामा बयान लिन पोखराबाट रुपन्देही ल्याईएका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिन सुरु भएको छ । जिल्ला सरकारी कार्यालय भैरहवामा जोशीसँग बयान लिन सुरु भएको हो । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले सोमबार जोशीलाई कास्कीबाट बुटवल ल्याइएको थियो । रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जित सिंह…