८ पुस २०८२, मंगलबार | December 23, 2025

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको दीप झैं भयो उदाश मेरो जिन्दगी, चुरा फुटेसरी भयो, चराहरु उडी गए, हजार कोपिलाहरु, नमुस्कुराउँदै झरे....... स्वरसम्राट नारायणगोपालले गाएको एउटा गीतको पङ्ती हो यो । यतीबेला बाँके खजुराका राजकुमार दर्जीको जिन्दगी पनि गीतमा गायएजस्ती झरेको पात सरि बनेको छ । २ वर्ष अघि घरमा सानो…