१९ बैशाख २०८३, शनिबार | May 2, 2026

जाग्नथाले राजावादीहरु, नेपालगन्जमा वर्तमान ब्यवस्थाको बिरोधमा मोटरसाइकल र्याली निकालिँदै

नेपालगन्ज ।राजावादीहरुले देशैभर आफ्नो गतिबिधिलाई बढाउन थालेका छन् । लोकतन्त्र र गणतन्त्रबादी राजनीतिक दलहरुले परिणाममुखी काम गर्न नसकेपछि राजाबादीहरु बिभिन्न नामबाट जाग्न थालेका हुन् । धर्मलाई मुख्य आधार बनाएर राजतन्त्रको पुनस्थापनाको कल्पना गरेको समुहले हिन्दु अधिराज्य स्तापनाको बहाना बनाउँदै राजावादीहरुलाई संगठित गरिरहेका छन् । राजावादी राजनीतिक दल र केही फरक नाम रहेका समुहले हिन्दुराज्यको माग…