२६ कार्तिक २०८३, बिहिबार | November 13, 2026

भ्रष्टाचार र बदमासी गरेर आजपावाट निष्काषितलाई एमालेले प्रवेश गरायो : आजपा अध्यक्ष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) ले विगतमा कारवाही गरी पार्टीबाट निष्काशन गरिसकेका केही व्यक्तिलाई आजपाकै हैसियतमा टिका लगाएर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएको भन्दै भ्रमपूर्ण एवं झुठको प्रचार गरिरहेको जनाएको छ । आजपा अध्यक्ष प्रभु साहले विगतमा विभिन्न आरोपमा कारवाही गरिसकेका व्यक्तिलाई आजपाकै हैसियतमा प्रधानमन्त्री ओलीले पार्टी प्रवेश गराउदै भ्रमपूर्ण…