८ पुस २०८२, मंगलबार | December 24, 2025

२० जिल्लाका ७१ पालिका विपद् सङ्कटग्रस्त क्षेत्र

काठमाडौं । सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घाषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल ७१ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४…