२० बैशाख २०८३, आइतबार | May 3, 2026

पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज

काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आज अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचाररत रहेका आचार्यलाई उनको स्वास्थ्यमा सुधार देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालका निर्देशक डा किरणकिशोर नकर्मीले जानकारी दिए । “प्रमुख आचार्यको स्वास्थ्य अवस्थामा सुधार भएपछि डिस्चार्ज गरिएको हो”, उनले भने, “फलोअपका लागि उहाँलाई पुनः बोलाएका छौँ ।” यही फागुन ३…