बुटवल । बुटवलमा आजदेखि अन्तर विद्यालयस्तरीय दोस्रो मेयर कप छात्र रछात्रा फुटबल प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको सोमबार बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर स्थित चारपाला खेलमैदानमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख पाण्डेयले नगरपालिकामा आफुहरू निर्वाचित भएपछि खेल क्षेत्रलाई विशेष महत्त्व दिएर बजेट छुट्टयाइएको…