९ पुस २०८२, बुधबार | December 25, 2025

पशुपन्छीका पीडामा चुपचाप मान्छेहरु

काठमाडौं । सर्वोच्च अदालतको मूलढोकै अगाडि बस रोकेर सामान निकाले जसरी डिक्कीबाट खसी, बाख्रा र पाठापाठी ल्याएको दृश्य दैनिकजसो देखिन्छ । गाडीको डिक्कीबाट सामान निकाले झैँ निकालेर श्वाससमेत राम्ररी फेर्न नपाएका ती बाख्रालाई घाटीमा डोरी लगाएर लछारपछार पार्दै लठ्ठीले पिट्दै टुकुचा खसी बजारतिर लगेको दृश्य सबैले टुलुटुलु हेरीमात्र रहन्छन् । तर, त्यो दृश्य देख्दा धेरै…