२० बैशाख २०८३, आइतबार | May 4, 2026

पत्रकार कृष्ण खनाललाई सहकारी पत्रकारिता पुरस्कार

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको संयोजनमा रुपन्देही बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट प्रदान गरिने ‘उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार २०८१’ बाट बुटवल टुडे राष्ट्रिय दैनिकका उप-सम्पादक तथा कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण खनाल पुरस्कृत भएका छन् । पत्रिकाको संस्थापनकाल देखि कार्यरत खनाल कृषि, सहकारी र समसामयिक विषयमा कलम चलाउँदै आएका छन् ।…