१० पुस २०८२, बिहिबार | December 26, 2025

लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण केन्द्र

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा प्रशिक्षण तथा सिकाइ केन्द्र स्थापना भएको छ । चिनियाँ भाषा सिकाइ केन्द्र नेपालमा चौथो र काठमाडौँ बाहिर पहिलो हो । यस केन्द्रमा एचएसके तहका परीक्षाहरु चल्ने छन् । चीनमा अध्ययनका लागि जान चाहने विद्यार्थीले अनिवार्य यो परीक्षा पास गर्नुपर्ने हुन्छ । सिकाइ केन्द्रको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण…