२३ बैशाख २०८३, बुधबार | May 6, 2026

चेपाङ सहिद परिवार सम्मानित

चितवन । नेपाल चेपाङ सङ्घ केन्द्रिय समितिले इच्छाकामना गाउँपालिका–२ हपनीका सहिद सन्तबहादुर चेपाङ र दशरथ चेपाङका परिवारलाई आज सम्मान गरेको छ । हपनीस्थित सहिद दशरथ चेपाङको जेठो छोरा किष्टबहादुर चेपाङ र माइलो छोरा सुक्रबहादुर चेपाङ तथा अर्का सहिद सन्तबहादुर चेपाङका छोरा अकिल चेपाङलाई आज सहिद दिवसका अवसरमा एक कार्यक्रमकाबीच दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको सङ्घका…