२३ बैशाख २०८३, बुधबार | May 6, 2026

क्रान्तिकारीका अध्यक्षका ३ उम्मेदवारको माग – मतगणना बाल्मिकीमा नै गरिनुपर्छ

काठमाडौं। अखिल क्रान्तिकारीको स्थगित मतगणना बाल्मिकी क्याम्पसमा नै गराउन अध्यक्षका तीन उम्मेदवारले माग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजे पछि अध्यक्षका तीन उम्मेदवारले बाल्मिकी क्याम्पसमा नै गराउनु पर्ने माग गरेका हुन् । अध्यक्षका उम्मेदवारत्रय उपदेश यादव, सुदिन पौडेल र हेमन्त राइले सो माग गरेका हुन् । ‘२३ औं…