१२ पुस २०८२, शनिबार | December 27, 2025

आइतबारदेखि बेपत्ता नाबालिकाको शव जनावरले खाएको अवस्थामा भेटियो

खजुरा । आइतबार रातीदेखि बेपत्ता भएकी खजुरा गाउँपालिका ६ की एक नाबालिकाको शव फेला फेला परेको छ । खजुरा ६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ढाई वर्षीया छोरी लक्ष्मी पुनको शव बिहान घर नजिकै रहेको जङ्गलमा आज फेला परेको हो । खोजतलासका क्रममा बेपत्ता नाबालिकाको घर नजिकैको जङ्गलबाट मंगलबार बिहान ११ बजे शव फेला परेको प्रहरीले…