२३ बैशाख २०८३, बुधबार | May 7, 2026

गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक ९एडिबी०का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वा बीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडिबीकोे पु-याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे । साथै मन्त्री लेखकले पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–कोहलपुर खण्ड स्तरोनन्ती, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको…