काठमाडौं । पटक पटक मिति निर्धारण गर्दै स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचनको पछिल्लो पटक नयाँ मिति सार्वजनिक भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि कार्यबाहक अध्यक्ष बनेका रमेश विष्टले प्रेस विज्ञप्ति प्रकाशित गर्दै असोज १२ गते निर्वाचनको नयाँ मिति सार्वजनिक गरेका हुन् । पछिल्लो पटक मिति २०८१ असोज ५ गते तिनै…