बागलुङमा जीप दुर्घटना, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु बागलुङ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्र बुढासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा १ झ २०० नम्बरको सरकारी गाडी आज…