बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका–५, गरगरेका ज्येष्ठ नागरिक भानुभक्त पाध्या (पौडेल) बागलुङको बरेङ्बाट करिब ५० वर्षअघि परिवारसहित साविकको रुद्रपुर (हाल कञ्चन) गाउँपालिकामा बसाइँ सरेर आएका थिए । उनीसँगै सोही गाउँका करिब एक दर्जनभन्दा बढी परिवार तराई झरेका थिए । पाध्या साविककको बरेङ्गाउ पञ्चायतको प्रधानसमेत भएका थिए । गाउँमा सबैले प्रधान बा भनेर सम्मान गर्थे ।…