काठमाडौं । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो कीर्ते मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरे लगत्तै उनलाई कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जानकारी दिए । धनबहादुरलाई श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले…