१३ पुस २०८२, आइतबार | December 29, 2025

संसदका चार समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज संसदका चार समितिको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ भने राष्ट्रिय सभाको विधायन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । अर्थ समितिको विहान ११ बजे बस्ने बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर…