१६ पुस २०८२, बुधबार | December 31, 2025

बाँकेमा स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तीमा विविध कार्यक्रम

नेपालगन्ज । कांग्रेस बाँकेले सामाजिक कार्य गर्दै नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जन्मजयन्ती मनाएको छ । स्वर्गीय कोइरालाको ८६औं जन्मजयन्तीका अवसर पारेर नेपाली कांग्रेस बाँकेले निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाएर जन्मजयन्ती मनाएको हो । सामुहिक भोजनको अवसरमा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले सुशील कोइरालाको…