काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आयोगको नेतृत्व नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाले गर्नेछन् । एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा…