२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरुको अवरोध, आधा घण्टा स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई आज पनि विपक्षी दलहरुले बैठक अवरुद्ध गरेका छन् । बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजे सुरु हुने वित्तिकै विपक्षी दलहरु उठेर विरोध जनाइरहेका छन् । सभामुख देवराज घिमिरेले आअफ्नो आसनमा बसेर सदन संचालन गराउन आग्रह गरिरहेका छन् । सभामुखले बैठक अघि बढाउन नसकेपछि आधा घण्टाका लागि बैठक स्थगित…