नेपालगन्ज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने र बाँके लगायतका स्थानमा भारी वर्ष हुने पूर्वानुमान गरेसँगै बाँकेमा सावधानी अपनाउन र सतर्क रहन सूचना जारी गरिएको छ । वर्षाको उच्च जोखिममा लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची रहेको पूर्वानुमान सार्वजनिक…