काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने पूर्वानूमान गरेपछि राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका बिभिन्न जिल्लाहरुमा रात्रीबस संचालन नगर्न सूचना जारी गरेको छ । रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस नचलाउन प्राधिकरणले अनुरोध…