१४ पुस २०८२, सोमबार | December 29, 2025

सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको डेढ लाख नजिक

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलाको ५ सयले बढेर एक लाख ४९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी…