कोहलपुर । देशका बिभिन्न जिल्लामा समलिङ्गी विवाहले सरकारी मान्यता नपाएर तेस्रो लिंगी समुदायले समस्या भोगिरहेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिकामा भने पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । तेस्रो लिंगी समुदायले राज्यको विभिन्न निकायबाट आफ्नो पहिचान समेत नपाएर बस्न विवश हुनु परिरहेको अवस्थामा कोहलपुर नगरपालिकाको एउटा वार्डमा समलिङ्गी विवाह दर्ता भएको हो । कोहलपुर नगरपालिका–१४ को…