नेपालगन्ज । भारतबाट अबैधरुपमा नेपाल ल्याईँदै गरेको एक हजार दुई सय लिटर भारतीय किसानको दूध सशस्त्र प्रहरीले नष्ट गरेको छ । नेपालगन्ज र खडैचा नाकाबाट नेपाल भित्रिएको दूध सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो । शुक्रबारयता नेपालगन्ज नाकाबाट साढे सात सय लिटर र खडैचा नाकाबाट साढे चार सय लिटर दूध नियन्त्रणमा लिएर नष्ट गरिएको…