काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष मोहन ज्ञवालीको निधन भएको छ । दुई कार्यकाल नेपाल शिक्षक सङ्घका नेतृत्व गरेका ज्ञवालीको ५९ वर्षको उमेरमा गएराति हृदयघातका कारण निधन भएको नेपाल शिक्षक सङ्घका उपमहासचिव एव प्रवक्ता नारायण तिमिल्सिनाले जानकारी दिए । स्थायी घर गुल्मी भई कास्कीमा शिक्षक रहँदा ज्ञवाली शिक्षक सङ्घमा आवद्ध भएका…