२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

उपसभामुख रानालाई राजीनामा दिन कांग्रेसको आग्रह

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख रानाले पदीय दुरुपयोग गरेको निस्कर्ष निकाल्दै मार्गप्रशस्त गर्न आग्रह गरेको हो । उपसभामुखले अर्को देशको राजदूतावासको सम्बन्धका विषयलाई लिएर गर्नै नहुने काम गरेको कांग्रेसको निष्कर्ष रहेको…