२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

चेपाङले मनाए छोनाम (न्वागी) पर्व

चितवन । सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी) पर्व मनाएका छन् । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि चेपाङ समुदायको राष्ट्रिय पर्व छोनाम ९न्वागी० सामूहिक रूपमा मनाएका हुन् । नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिको आयोजनामा गोरखाको गण्डकी गाउँपालिका-६ तोमनडाँडामा भेला भएर नाचगान गरी शुभकामना साटासाट गरेर यो पर्व मनाइएको हो । सो अवसरमा…