१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु भएको छ । वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनमा हुने आध्यात्मिक महोत्स आजबाट आरम्भ भएको हो । महोत्सवको एक समारोहका बीच पं पोखरेलले पानसमा दियो बालेर उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जीवनको अन्तिम सत्यकारुपमा रहे्को मृत्युलाई सहज र…