९ पुस २०८२, बुधबार | December 24, 2025

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन नेताहरु सकारात्मक

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन शीर्ष तीन दल सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउनुपर्छ भन्ने विषयमा शीर्ष दलका नेताहरु एकमत रहेको बताए । उनले भने, “विधेयकका जुन–जुन बुँदामा विगतमा सहमति जुट्न सकेको…