२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

बुद्ध टेलिभिजन १७ औं वर्षमा प्रवेश : बुटवलका मेयरले गरे बुटवलमा मिडिया ग्राम स्थापना गर्ने प्रतिबद्धता

बुटवल । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजन आजदेखि १७ औं प्रवेशमा प्रवेश गरेको छ । वि.स. २०६५ सालमा कृष्ण जन्माष्टमीको दिन टेलिभिजनले आफ्नो प्रशारण सुरुवात गरेको थियो । वार्षिकोत्सवको अवसरमा बुद्ध सामुदायिक टेलिभिजनको कार्यालय बुटवलमा आज आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समाज रुपान्तरणमा टेलिभिजनको महत्वपूर्ण भूमिका रहेको बताए ।…