२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

जन्म, मृत्युदर्ता गराउँदा आर्थिक सहयोग

नुवाकोट । विदुर नगरपालिका-५ कार्यालयले वडाभित्र हुने घटना दर्ताअन्तर्गत जन्म र मृत्युमा रु पाँच हजार उपलब्ध गराउने भएको छ । गत आर्थिक वर्षदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए रु पाँच हजार उपलब्ध गराउन सुरु गरेको वडाले चालु आवदेखि मृत्यु भएका व्यक्तिको परिवारलाई पनि रु पाँच हजार उपलब्ध गराउन सुरु गरेको हो । उक्त कार्यक्रम…