२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

धार्मिक र पर्या पर्यटन प्रवर्द्धनको लक्ष्य सहित बाँकेको सिधनियाघाटमा सुरु भयो गंगा महाआरती

नेपालगन्ज । धार्मिक पर्यटन प्रवर्द्धनको लक्ष्य सहित बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरतीको सुरुवात गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदी तटमा रहेको श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा सोमबार साँझबाट गंगा महाआरतीको सुरुवात गरिएको हो । श्रावण शुक्ल पुर्णिमाका दिन सोमबार साँझ ७ बजेबाट प्रारम्भ भएको महाआरती हरेक…