धनगढी । कञ्चनपुरमा विस्फोट हुँदा एक जना भाइते भएका छन् । वेदकोट नगरपालिका-२ मा सोमबार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन् । कञ्चनपुरको वेदकोट नगरपालिका-२ घर भएर कैलालीको लम्कीको आदर्श नमुना माध्यमिक विद्यालय र वसन्त मुरारि माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक हरेन्द्र भण्डारीको खेतमा विस्फोट भएको कञ्चनपुर प्रहरीले बताएको छ । भण्डारीका छिमेकी…