प्रसिद्ध धर्म गुरुहरूले भने - 'खनालले आदी जगत गुरु शंकराचार्य र गुरु नानक देवको इतिहास ‘ब्रेक’ गरे' काठमाडौं । विश्वमा ४५० वटा प्रसिद्ध धार्मिक तीर्थस्थलहरूको दर्शन गरेर ‘विश्व रेकर्ड’ राख्ने व्यक्ति को होलान्१ सनातन धर्मका प्रसिद्ध भारतीय गुरुहरू भन्छन् - कि शंकाराचार्य हुन् कि गुरु नानक देव। भारतीय गुरु नानक देवले करिब पाँच सय वर्षअघि…