बुटवल । पछिल्लो समय देशका मुख्य राजनैतिक दलका कार्यकर्ताहरुमा छाएको नैराश्यता हटाउन र अरु पार्टीका गतिविधीहरुमा संलग्न हुनबाट रोक्न पार्टीले विभिन्न कार्यक्रमहरु संचालन गर्न थालेका छन् । खासगरि विभिन्न नामका स्वतन्त्र समुह र राजाबादीहरुका गतिविधीहरु बढ्न थालेपछि मुख्य राजनैतिक दलहरु नेपाली कांग्रेस, एमाले, माओवादी, समाजवादी लगाएतका पार्टीहरुले पनि गतिविधी बढाउन थालेका हुन् । यसैक्रममा संघिय…