६ पुस २०८२, आइतबार | December 21, 2025

देशलाई समृद्ध बनाउन युवा लाग्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने अभिभारा युवाको रहेको बताए । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले युवाले नै देशलाई समृद्ध, आधुनिक, न्यायोचित र शान्तिपूर्ण बनाउनुपर्ने बताए । अध्यक्ष ओलीले अहिले समाजमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न अराजक प्रवृत्तिविरुद्ध…