२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

प्रधानमन्त्री ओलीले भोलि (बडादसैँका दिन) सर्वसाधारणलाई टीका नलगाइदिने

काठमाडौं । यसवर्षको दसैँमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाउने जनाएका छन् । प्राकृतिक विपद्ले दिएको पीडाका कारण उनले सर्वसाधारणलाई टीका नलगाइदिने भएको सामाजिक सञ्जाल मार्फत जनाएका हुन् । प्रधानमन्त्रीका अ‍ेलीको फेसबूक एकाउण्ट मार्फत बडादसैंको शुभकामना सन्देश जारी गर्दै ओलीले टीका कार्यक्रम नराखिएको बताएका छन् । भिडियो सन्देशमा उनले भनेका छन्, ‘प्राकृतिक विपद्ले दिएको…