काठमाडौं । गृहमन्त्री रवि लामिछानेले रजोवती भएका बेला ट्राफिक प्रहरीलाई चार दिन सडकमा खटिननपर्ने निर्णय गरेका छन् । गृहमन्त्रीले मङ्गलबारदेखि लागू हुने गरी उक्त निर्णय गरेका हुन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार गृहमन्त्रीस्तरीय उक्त निर्णय सोही दिनदेखि कार्यान्वयन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए। हाल उपत्यकाभित्र दुई सय १३ जना…