२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

यसवर्षको बुटवल कोरा २०२४ बाट पत्रकार मनोरञ्जन शर्मालाई क्यान्सर उपचार सहयोग प्रदान

बुटवल । हरेक वर्ष एक सामाजिक उत्तरदायित्व निभाउँदै आएको बुटवल कोरा साईक्लिङको २०२४ सृङ्खलाले यसवर्ष पनि एकजना क्यान्सर उपचारमा रहेका पत्रकारलाई आर्थिक सहयोग गरेर सामाजिक उत्तरदायित्व पुरा गरेको छ । यसवर्ष आयोजना गरिएको बुटवल कोरा २०२४ ले क्यान्सरको उपचार गराईरहेका पत्रकार तथा साईक्लिष्ट मनोरन्जन शर्मालाई आर्थिक सहयोग गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेको हो । साईकलमार्फत…