चितवन । चितवनको नारायणघाट र नवलपुरको गैंडाकोट जोड्ने नारायणी नदीमाथिको सिग्नेचर पुलको शिलन्यास भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पूर्व-पश्चिम राजमार्गको नारायणी नदीमाथि बन्ने पुलको शिलन्यास गरेका हुन् । चार वर्षमा निर्माण सम्पन्न हुने यो पुलमा दुई वटा पिल्लर हुनेछन् भने नेपालकै अहिलेसम्मको आकर्षक पुल बन्नेछ । पुलको शिलन्यास गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वपश्चिम राजमार्गको…